Logo

मन्थली नगरपालिकाले पास गर्यो चारवटा विधेयक

रामेछाप । मन्थली नगरपालिकाको १६ औँ नगर सभाले चारवटा विधेयक पास गरेको छ । मन्थली नगरपालिको पत्रकार सम्मेलन गरी सभाले चारवटा विधेयक पास गर्नुका साथै भिन्न प्रस्तावहरू समेत पास गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले सभाले कर तथा गैरकर विधेयक, आर्थिक ऐन २०८१ संशोधन विधेयक, विनियोजन ऐन २०८१ संशोधन विधेयक…