Logo

एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ गते गर्ने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रथम गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ गते गर्ने भएको  छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन पोखरामा गर्ने भएको हो । महाधिवेसनलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम छ । अधिवेसनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता…