Logo

अधिकारको लागि संघर्षमा जानुपर्ने माओवादी निकट मजदुर संघको जोड

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य क्षेत्र जस्तै होटल क्षेत्रमा पनि निर्णायक आन्दोलन जरुरी रहेकोसमेत बताएका हुन् । माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघका…