रामेछाप । मन्थली नगरपालिका–२ कठजोरमा रहेको निलकण्ठेश्वर महादेव मन्दिर प्रचार र संरक्षण नुहुँदा ओझेलमा परेको छ । दुई सय वर्ष भन्दा लामो इतिहास बोकेको मन्दिरको उचित प्रचार हुन सकेको छैन । दुई सय वर्ष भन्दा पहिले ठुली बारी भन्ने ठाउँमा एक किसानले हलो जोत्दै गर्दा हलोको सियो लागेको ठाउँबाट रगत निस्किएपछि किसानले गोरु रोकेर जोतेको…