रौतहट । रौतहटको मौलापुरमा महा शिव रात्रीको अवसर पारेर छैटौं ‘मधानी महोत्सव’ सुरु भएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य मौलापुरमा मधानी महोत्सव’ सुरु भएको हो। फागुन ११ गतेदेखि सुरु भएको मधानी महोत्सवमा सोमबार शिव बारात यात्रा गरिएको छ । फाल्गुुन १५ गते सम्म हुने महोत्सबले पुरातात्विक महत्वको स्थानीय…