Logo

लोसपा मधेश समितिको विस्तार, प्रदेश अध्यक्षमा जितेन्द्र सोनल

जनकपुर ।  लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेश समितिको विस्तार गरेको छ । प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिको विस्तार गरेका छन् । विस्तारित कार्यसमितिको उपाध्यक्षमा रामबाबु यादव सिरहा, अरुण पाठक महोत्तरी, रामज्ञान मण्डल धनुषा र विन्देश्वर यादव रौतहट चयन भएका छन् । त्यसैगरि मुख्यसचिवमा राम विनोद चौधरी धनुषा, सचिवमा ओमलोक पटेल…