रामेछाप । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ । कृष्णलालको स्मृतिमा पार्क निर्माण गर्ने योजना अनुसार वडा कार्यालयले नगरपालिका समेतको सहकार्यमा सालिक स्थापना गरेको हो । कठजोर चौरमा कृष्णलालको सालिक राखिएको भए पनि बजेट अभावको कारण पार्कको बाँकी काम अघि बढ्न सकेको छैन । पार्क…