Logo

सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

रौतहट । रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् । नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै विहीबार दोस्रो दिन पनि निरन्तरता दिएका हुन् । परोहा नगरपालिका वडा नम्वर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५०…