Logo

बाँदर नियन्त्रणका लागि गाउँपालिकासमक्ष हारगुहार

खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानले बाँदर लगायतका वन्यजन्तु नियन्त्रणको माग गरेका छन् । बाँदर, मृग, दुम्सी लगायतका वन्यजन्तुले खेतबारीका बालीनाली सखाप पारेको भन्दै जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानलेन्त्रणको माग गरेका हुन् । साविकको चिसापानी–१ देखि ६ सम्मका किसानको समुहले गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै बाँदर लगायतका जंगली जनावरको…