धनगढी । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचमा सुदूरपश्चिमका नेताको एजेण्डा ‘प्रदेश राजधानी’ बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् । कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई…