Logo

जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

जनकपुर ।  जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ । आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो । राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले…