Logo

लुम्बिनीमा गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने

बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ । त्यस्तै संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।…