Logo

अस्थायीबाट अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी सदमुकाम रहेको बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा स्थायी संरचनाबिनै सामान सारिएपछि सत्तारुढ गठबन्धनबीच तिक्तता बढेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग गठबन्धनका अन्य चार दल असन्तुष्ट देखिएका छन् । सोमबार राति लुम्बिनी सरकारका मुख्यमन्त्री कार्यालय कुलप्रसाद केसीको दबाबमा छापामार शैलीमा स्थायी राजधानी दाङमा मुख्यमन्त्री कार्यालयका सामान लगिएपछि गठबन्धन…