सुर्खेत । कर्णालीमा मन्त्रालय पुनर्संरचना गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रि परिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कर्णालीका पूर्वमुख्य सचिव डा.गोपीकृष्ण खनाल र डा.सुरेश तिवारी सदस्य रहेको उच्च स्तरीय अध्ययन समिति बनाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए । समितिलाई प्रदेश सरकारको संगठन…