Logo

मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता

मुगु । मुगुको खत्याड गाउँपालिकाको क्यातडी क्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरुले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ । बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि…