Logo

प्रथम रारा महोत्सव हुने

मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो । छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एचआर मिडिया प्रालिको आर्थिक सहयोगमा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार…