मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आज तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै…