Logo

कर्णालीमा स्रोतको केन्द्रीकरण आवश्यक : मन्त्री विष्ट

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीमा स्रोतको केन्द्रीकरण आवश्यक रहेको बताएका छन् । आर्थिक सर्वेक्षण २०७८/७९ को तयारी सम्वन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले आगामी दिनमा प्रदेश सरकारमार्फत आर्थिक सर्वेक्षणको डाटा संघमा पठाइने बताए । हाल वास्तविक आर्थिक सर्वेक्षण र स्रोत परिचालन नहुँदा समस्या भएको उनले…