जुम्ला । कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका महिला र पुरुष दुवै विधामा प्रथम भएका छन् । कर्णाली स्पोर्टस् क्लब जुम्लामा आवद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका छन् । द्वितीयमा जुम्लाकै शेरबहादुर अधिकारी र सुर्खेतका अजय विकले तृतीय…