मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ । माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए । विहीबार…