काठमाडौं । सत्तारुढ गठबन्धनले गण्डकी प्रदेश सरकारको मन्त्रालय भागबण्डामा सहमति जुटाएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादीले एक मन्त्रालाय पाउनेछन् । मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात प्रदेशसभा सदस्य छन् । हाल मन्त्रिपरिषद्मा…