Logo

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिबार)बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन गर्दै पोखराका नगर प्रमुख धनराज आचार्यले मुनामदन नाटकको मदनको एउटा संवाद उद्घाटनका क्रममा सुनाए । समारोहमा बोल्दै अघिल्लो पुस्ताले सुरु गरेकोे विरासतलाई जोगाउदै नया पुस्ता अगाडि…