काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ । यसै क्रममा बालाजु चोक र दरबारमार्गमा पनि प्रहरी कडा नियन्त्रण रहेको छ । होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक…