Logo

चेली–माइतीको सम्बन्ध प्रगाढ बनाउन तीज महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

हैटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाली हिन्दु नारीहरूको पर्व हरितालिका तीजका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफू विश्वस्त रहेको बताए । प्रमुख शर्माले…