Logo

कर्तव्य ज्यान अभियोगमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा भएको कर्तव्य ज्यानको घटनामा संलग्न रहेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। २०७९ साल वैशाख ३० गते राति करिब ९ बजेतिर किराना पसलमा बसिरहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि कुटपिट भएको थियो। गम्भीर घाइते राईको उपचारको क्रममा मृत्यु भएपछि घटनामा संलग्न पाँच जना फरार रहेका…