Logo

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं। वर्ल्डलिंक कम्युनिकेशनले हालै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा स्थित गौरी शंकर बालगृहमा मर्मत गरिएको भवनको हस्तान्तरण गरेको छ। यो भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो। मर्मत कार्यको पूरा भएपछि, भवनको छाना, भित्ताहरू, झ्याल र ढोकाहरूको मर्मत, रङ्गरोगन, साथै शौचालय र स्नानगृहको पूर्ण पुनर्निर्माण गरिएको छ। हस्तान्तरण समारोहमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक…