भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले कला, संस्कृक्ति र सम्पदाको ऐतिहासिक शहर मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागेको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो । पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनुपर्दछ र स्थानीय…