मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । जसनुसार, हिजो…