काठमाडाैं । जल तथा माैसम पूर्वमनुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथन कोसी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएकाे हाे । आज…