Logo

मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेकोछ भने कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको विभागले जनाएकाे छ…