Logo

अझै देशभर मनसुनी वायुको प्रभाव कायमै, चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा विज्ञान विभागले जनाएकाे छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको विभागले जनाएकाे छ । हाल कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,वाग्मती…