Logo

मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साथै कोसी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।  पहाडी भूभागमा तथा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।…