काठमाडाैं । हाल देशभर पश्चिमी वायु साथै स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ । तराई भूभागका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो पनि कोसी…