कैलाली र कञ्चनपुर जिल्लाका किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानमा सुरो नेपाल संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको छ । संस्था विगत ३–४ वर्षदेखि यी दुबै जिल्लाका किसानहरूलाई हाते ट्याक्टर र विभिन्न कृषि औजारहरू उपलब्ध गराउँदै सहयोग गर्दै आइरहेको छ । सुरो नेपालले हालसम्म करिब तीन हजार किसानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको छ…