विराटनगर । प्रदेश १ को नाम कोसी कायम भएको छ । प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोसी नाम पारित भएको हो । प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद…