जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गत रहेको आमसञ्चार प्राधिकरणको हालसम्मको (४ वर्ष)प्रगति विवरण सार्वजनिक गरिएको छ । प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको चार वर्षे कार्यकाल मंगलबार सम्पन्न भएकोमा उनले पत्रकार सम्मेलनमार्फत हालसम्मको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । अध्यक्ष यादवले आफ्नो नेतृत्वमा प्राधिकरणले २०७७ सालदेखि २०८१ सालसम्मको अवधिमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् । उनले…