Logo

महगी बढे अनुसार सरकारले कर्मचारीको तलब भत्ता उपलब्ध गराउनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले महगी बढे अनुसार सरकारले कर्मचारीहरुको तलब भत्ता बढाउनुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने बताएका हुन् । उनले सरकारी कर्मचारीले अहिले पाउने तलबले आफ्नो छोराछोरीको पढाई, घरपरिवारको स्वास्थ्य,…