रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. १ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर काठको फर्निचर मेला सुरु भएको छ । प्रत्येक बर्ष झै यस वर्ष पनि नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा फर्निचर तथा फलामे औजारको मेला लागेको हो । मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न औजार सामग्री…