Logo

७ वटा गाई सहित दुई जनालाइ पक्राउ

रौतहट । रौतहट प्रहरीले ७ वटा गाई सहित दुई जनालाइ पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले  राजपुर  नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर  नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३  बस्ने बर्ष २८ को शेख सोहेब…