जनकपुर । महोत्तरीको पडौल बजार तनावग्रस्त बनेको छ । शनिवार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन । बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधीको लापरबाही रहेको भन्दै व्यापारीहरु टायर बालेर प्रदर्शनमा उत्रेका छन् । शनिबार बजारमै रहेको शिवशान्ति…