जनकपुर । प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने भएको छ । प्रेस मञ्च नेपालको बिहीबार जनकपुरधाममा सम्पन्न केन्द्रिय समितिको बैठकले बैशाख ६ र ७ गते जनकपुरधाममा राष्ट्रिय महाधिवेशन हुने गरि कार्यतालिका समेत सार्वजनिक गरेको महासचिव अवधेश कुमार झाले जनाएका छन । महाधिवेशनका लागि फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५…