जनकपुरधाम। मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । उनको मंगलबार बिहान निधन भएको हो । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी क्यान्सर रोगबाट पीडित थिइन् ।