Logo

नेतृत्व गर्नेहरुको मति ठिक भएन् : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए । उनले भने, ‘नेतृत्व गर्नेहरुको मति ठिक…