Logo

बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

बाजुरा । बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् । औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् । व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । औषधि ऐन २०३५ को दफा…