Logo

हेटौंडामा सहिद सप्ताहका कार्यक्रमहरु सुरु

मकवानपुर । सहिद सप्ताह–२०८१ का अवसरमा आज(आइतबार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आइतबार हेटौंडा–११, स्थित सहिद स्मारक परिसरमा आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । स्मारक विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । स्मारक…