Logo

कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू

विराटनगर । कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो । सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् । सुनुवारले…