विराटनगर । फागुन १८ र १९ गते कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय डोरी तान (टग अफ वार) प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान संघ र कोशी प्रदेश डोरी तान संघको आयोजनामा प्रतियोगिता हुने भएको हो । कोशी प्रदेश डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेका अनुसार फागुन १८ र १९ गते प्रतियोगिता सञ्चालन हुनेछ…