काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ ।सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा हस्ताक्षर पछि कुरा गर्दै पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले…