काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो शपथसँगै मन्त्रिपरिषद्लाई पूर्ण दिन लागेका छन् । आइतबार मुख्यमन्त्री नियुक्त भएका शाहले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । आजै अरू नौजनालाई शपथ गराएर उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । सुदूरपश्चिममा सात मन्त्रालय छ । मन्त्रीको संख्या भने १० पुग्ने भएको छ । नेपाली कांग्रेसका…