पोखरा । जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको संघ तथा प्रदेशका बिषयगत सेवाप्रबाहका कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रममा आइतवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागीहरुले एउटा व्यक्तिलाई दोहोरो अनुदान दिन रोक्नुपर्ने तथा कृषि तथा पशु विज्ञ केन्द्रबाट दिईने सुचना तल्लो तह वडासम्म पुग्नुपर्ने कुरामा जोड दिएका छन् । सो कार्यक्रममा सहभागीहरुले सिंचाइमा बढी जोड दिनुपर्ने,…